तिम्रो मनमा ……
छिर्ने बाटो, डोरीले छेकेको देखे ।
त्यही तल, प्रवेश निषेध लेखेको देखे ।।
कसरी प्रवेश गरौं देख्दा देख्दै ,
कैयौँले, कैयौँ पाइला टेकेको देख्ने ।।।
SMS पृथक
तिम्रो मनमा ……
छिर्ने बाटो, डोरीले छेकेको देखे ।
त्यही तल, प्रवेश निषेध लेखेको देखे ।।
कसरी प्रवेश गरौं देख्दा देख्दै ,
कैयौँले, कैयौँ पाइला टेकेको देख्ने ।।।
पूजनीय पिताश्री
स्व. खगराज/पूर्णप्रसाद सुवेदी
सुन्दरमणि सुवेदी, देवचुली नगरपालिका वडा नं. १३, दलदले, सम्पर्क नं. ९८६६०५९५७६, सम्पर्क Email ठेगाना : sms.preethak@gmail.com
Ramro rachana
ReplyDelete