अबको आन्दोलन Zen -Z को मात्रै रहेन हामी Zen-Y पुस्ताहरू पनि अगाडि बढ्नुपर्छ। Alpha र Beta पुस्ताले हामीले जस्तो दुःख भोग्न नपरोस्।
Zen-Z ले सुरुवात गरेको आन्दोलनको पूर्ण समर्थन साथै शिक्षक महासङ्घ, शिक्षक सङ्घ, संगठनहरु लाई मेरो अनुरोध कृपया आफ्नो धारणा सार्वजनिक गर्नुहोस्। ती मृत्यु हुने र घाइते भएका विद्यार्थी हाम्रै विद्यालयका हुन् हाम्रै सन्तति हुन् ।

