नमस्कार, म सुन्दरमणि सुवेदी, देवचुली नगरपालिका वडा नं. १३ दलदले निवासी ।
वि.स. २०४४ साल श्रावण २३ गते शनिवारका दिन तत्कालिन नवलपरासी जिल्लाकाे देवदह गा.वि.स. सित्तलनगरमा जन्मिएकाे म, वि.सं. २०६६ सालमा आफूले रोजेको र मन पराएको शिक्षक पेशामा नि.मा.वि. राहत दरबन्दीबाट शिक्षक पेशामा होमिएको हु । उतार चढाव हुदै वि.सं. २०७४ असार २७ मा नि.मा.वि. तृतीय श्रेणीमा स्थायी भइ विभिन्न स्थानहरूवाट सरूवा हुदै हुदै हाल देवचुली-१५ को श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. मा मिति २०८० माघ ०२ गतेदेखि कार्यरत छु ।

उपयोगी सामाग्री, अरू पनि राख्दै जानु गुरू
ReplyDelete