बसेर एकपल्ट, तिमीसँग, कुरा गर्ने मन छ।
मनको, कथा र व्यथा, पोखेर मात्र मर्ने मन छ ।
नत्र, नर्करुपी धर्तीबाट, मुक्ति कहाँ पाउँला र ?
पाप, कुकर्म यही धोएर, सबै, बैतरणी तर्ने मन छ।
बसेर एकपल्ट, तिमीसँग, कुरा गर्ने मन छ।
मनको, कथा र व्यथा, पोखेर मात्र मर्ने मन छ ।
नत्र, नर्करुपी धर्तीबाट, मुक्ति कहाँ पाउँला र ?
पाप, कुकर्म यही धोएर, सबै, बैतरणी तर्ने मन छ।
सुन्दरमणि सुवेदी, देवचुली नगरपालिका वडा नं. १३, दलदले, सम्पर्क नं. ९८६६०५९५७६, सम्पर्क Email ठेगाना : sms.preethak@gmail.com
राम्रो
ReplyDelete